Comments Add Comment

अन्तरिक्षबाट यस्तो देखिन्छ नेपाल

नेपालस्थित अमेरिकी दूतावासले नासाले लिएका केही फोटो सार्वजनिक गरेको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाल कस्तो देखिएला भनेर नाशाले खिचेका केही तस्वीरहरू सार्वजनिक गरेको छ ।

https://www.facebook.com/nepal.usembassy/posts/3996383487065347

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर