Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढीको मनकामना दुग्ध सहकारीले ग¥यो दुग्ध जन्य पदार्थको परिक्षण उत्पादन सुभारम्भ

Company Register

मकवानपुरको मकवानपुरगढी गाउँपालिका ३ स्थित मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्थां लि.ले दूग्ध जन्य पदार्थको परिक्षण उत्पादन सुभारम्भ गरेको छ । बिहिबार सस्थांले एक कार्यक्रमको आयोजना गर्दै परिक्षण उत्पादनको शुभारम्भ गरेको हो । प्रमुख अतिथि एव मकवानपुरगढी गाउपालिकाका अध्यक्ष बिदुर हुमागाईले आयोजनाको उद्धाटन गरेको हो । मकवानपुरगढी गाउँपालीकाका अध्यक्ष बिदुर हुमागाईले यो बिविधिकरणको कामको सुरुवात भएकोमा खुसि ब्यक्त गर्दै सहकारि सस्थालाई बधाई एवं शुभकामना ब्यक्त गरे । आयोजनाको उद्धघाटन गदै संस्थाले नमुना योग्य काम गरेको पनि बताए ।

Advertisement

कार्यक्रममा गायत्रि डेरिका सन्चालक श्रृजन कोईराला ,सस्थापक अध्यक्ष हरि अधिकारी , पुर्व अध्यक्ष बद्री प्रसाद लम्साल , पुर्व अध्यक्ष कृष्ण पोखरेल , पुर्व ब्यबस्थापक बलराम हुमागाई , कालिदेबि सहकारि सस्थाका अध्यक्ष अर्जुन सापकोटा रानि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने ,सन्चारकर्मीहरु मनोज देबकोटा र एम पि शर्मा, पसुपालक किसान लगायतकाको उपस्थिति रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...