Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा थप ८३ संक्रमित थपिए , २ जनाको मृत्यु

Company Register

मकवानपुरमा बुधबार थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय २४ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ५ सय ७९ जना पुगेको कार्यलयले जनाएको छ ।

 

Advertisement

त्यस्तै बुधबार मकवानपुरमा १७७ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ६ सय ४२ पुगेको स्वास्थय कार्यलय मकवानपु्रले जनाएको छ । त्यस्तै कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु भएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...