Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि

Company Register

आईतबार मकवानपुरमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय ५७ जनमा पिसिआर र ९० जनाको एन्टीजेन परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेहरुमा सबैभन्दा बढी २९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका १६ जना,थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका भित्रका १२र१२ जना,बकैया गाउँपालिका भित्रका ११ जना,बागमती गाउँपालिका भित्रका २ जना तथा भीमफेदी र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...