Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायिका सुस्मिता स्याङ्तान, हिदम र तेजको आवाजमा “सेम निबा छामे”

Company Register

काठमाडौँ – गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement

गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् भने उक्त गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र
तेज राज तामाङको आवाज रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...