शिव परियारको ‘तड्पी तड्पी’ सार्वजनिक (भिडियो सहित)

Company Register

काठमाडौँ – शिव परियारको स्वरमा रहेको गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ ।सुवास कार्कीको शब्द रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् । त्यसैगरी भिडियोलाई डिन्सन शाहाले सम्पादन गरेका छन् ।

Advertisement

भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय रहेको छ । गीतलाई सिर्जन बरालले निर्देशन गरेका हुन । गीतको भिडियो आहा टिभीको यूट्युव च्यानलमार्फत सार्वजनिक गरीएको छ । करण चैसरले भिडीयोलाई खिचेका हुन् ।https://www.youtube.com/watch?v=BPag7StgOPw&ab_channel=AahaTV
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...