यतिबेला युटुव ट्रेन्डिङमा चार नेपाली फिलमहरु रहेकाछन् । ‘ए मेरो हजुर ३’, ‘साइँली’,‘प्रसाद’ र ‘कुम्भ करण’लाई युटुवमा चासोका साथ हेरिदैंछ ।

अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ दुई सातादेखि युटुव ट्रेन्डिङको शिर्षास्थानमा छ ।

ए मेरो हजुर ३

https://youtu.be/7OZC65XsLV0

साइँली

कुम्भ करण

प्रसाद