Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

१९४५ संक्रमित थपिए, ५३६४ जना डिस्चार्ज

Company Register

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप  १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेका छन् । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...