Comments Add Comment

सामान डेलिभरी गरेको भन्दै ६५ जना पक्राउ

काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गरेको भन्दै ६५ जनालाई पक्राउ गरेका छन् । निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई सामान्य नसिहत दिएर छाड्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। निषेधाज्ञाका क्रममा अनलाइन सामान डेलिभरी अत्यावश्यक सेवाअन्तर्गत नपरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर