नेपाली कांग्रेस चितवनका सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । जिल्लाका नेताहरुले शुक्रबार सभापतिको कार्यकक्षमा तालाबन्दी गरेको हो । भरतपुर महानगरपालिकाको मेयर कांग्रेसको हुनुपर्नेमा माओवादी केन्द्रलाई दिएको भन्दै विरोध गर्दै आएका छन् ।