Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शनिबार हेटौंडामा निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ सवारी साधन र १८ ब्यवसायी पक्राउ

Company Register

मकवानपुर प्रहरीले शनिबार जारी निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ वटा सवारी साधन र १८ जना ब्यवसायीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरतथा मातहत कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक सहितको चेकिङ टोलिले जिल्लाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइलकरस्कुटर, अटो, सानो गाडी गरी जम्मा ६२ वटा सवारी साधन र १८ जना ब्यवसायीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । नियन्त्रणमा लिईएकाहरुलाई कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम आवस्यक कारवाही हुने छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...