Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लमजुङमा भुकम्पले घरको गारो भत्किँदा एक वृद्धा घाईते

Company Register

लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहान गएको भुकम्पले लमजुङको भुलभुलेमा एक घरको गारो भत्किएर ८५ वर्षिया वृद्धा घाईते भएको छ । बुधबार बिहान पौने ६ बजेतिर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो । घाईते वृद्धालाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकीमा लगिएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...