Comments Add Comment

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । काठमाडौंका ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ।मधुमेह र उच्च रक्तचापका बिरामी ती पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि साउन २० गते अस्पताल भर्ना गरिएको थियो। उनको परीक्षणका क्रममा कोरोना भाईरस पोजिटिभ देखिएको र उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर