Comments Add Comment

रवि लामिछाने रिहा भएको खुशियालीमा हेटौँडामा विजय जुलुस

टिभि कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएको खुसियालीमा हेटौँडामा युवाहरुले विजय जुलुस निकालिएको छ । सोमबार साँझ चितवन जिल्ला अदालतले हिरासतमा रहेको रवि सहित ३ जनालाई रिहा गरेको खुसियालीमा हेटौँडाका युवाहरुले हेटौँडाको बुद्धचोकमा विजय जुलुस निकालिएको हो ।

युवहरुले एकआपसमा अबिर तथा माला लगाएर विजय भएको संदेश दिदै विजय जुलुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर