रवि लामिछाने रिहा भएको खुशियालीमा हेटौँडामा विजय जुलुस

अनलाइन पत्र संवाददाता२०७६-०५-०९ No Comments

टिभि कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएको खुसियालीमा हेटौँडामा युवाहरुले विजय जुलुस निकालिएको छ । सोमबार साँझ चितवन जिल्ला अदालतले हिरासतमा रहेको रवि सहित ३ जनालाई रिहा गरेको खुसियालीमा हेटौँडाका युवाहरुले हेटौँडाको बुद्धचोकमा विजय जुलुस निकालिएको हो ।

युवहरुले एकआपसमा अबिर तथा माला लगाएर विजय भएको संदेश दिदै विजय जुलुस गरिएको छ ।

Ad
Ad