काठमाडौं – गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देश मुलक गीत ‘मास्क खै’ रिलिज गरिएको छ । गीतलाई डीएआर मुभिज एण्ड फिल्म्स ई प्रालिको अपिÞmसिअल युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन् । गीतमार्फत् विश्वभर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दूरी कायम गरौ, सकेसम्म भीडभाडमा नजाऔलगायतका सन्देश दिइएको छ ।