Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढीमा थप ११ जनामा कोरोना पुष्टि , ५ नंम्बर वडाकै ८ संक्रमण

Company Register

मकवानपुरगढीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा मंगलबार गरिएको पीसीआर परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिए । संक्रमित हुने मध्ये सबैभन्दा बढी मकवानपुरगढी – ५ का ८ जना रहेका छन् । त्यस्तै वडा नंम्बर ३ का १ जना , वडा नंम्बर ४ का १ जना र वडा नंम्बर ६ का १ जना रहेको लामिछानेले जानकारी दिएका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...