
हेटौंडामा अस्पतालमा आज बिहान एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि हेटौंडा अस्पतालमा उपचाररत थिए । यो सँगै ६ जना कोरोना संक्रमितको हेटौंडा अस्पतालमा मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




