Menu

मकवानपुरमा बैंकहरु हप्तामा तिन–तिन दिन आलोपालो गरेर खुल्ने

मकवानपुरमा रहेको बैंक तथा वित्तिय संस्थाहरु हप्तामा तिन–तिन दिन आलोपालो गरेर खुल्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रमलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले यस्तो निर्णय गरेको हो । हप्तामा तिन दिन विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएको हो । यस्तै बैंक तथा वित्तिय संस्थाहरुले सञ्चालनमा ल्याएका एटिएम सेवाहरु २४ चोविसै घण्टा खुल्ला हुने भएको छ ।

175997342_392441092431341-1619523816.jpg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad