Menu

आजबाट मकवानपुरको सैलुन र ब्युटिपार्लरहरु बन्द हुने

आजबाट मकवानपुरका ब्युटिपार्लर र शैलुन बन्द हुने भएको छ । सोमबार बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मकवानपुरको सबै ब्युटिपार्लर र शैलुन भोलिबाट अर्को सुचना नभएसम्म बन्द हुने निर्णय गरेको छ । मकवानपुरमा कोरोना संक्रमणको संख्या बढदै गएकोले यस्तो निर्णय गरिएको प्रजिअ भरतमणी पाण्डेले बताउनु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad