Menu

आज २०७८ वैशाख १४ गते मंगलवार, हेर्नुहोस् तपाईंको आजको राशिफल

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राष्ट्रको बारेमा सचेतता अपनाउनु पर्ने देखिन्छ । तपाईले गरिराख्नु भएको काम छाड्नु भन्दा पनि छुटकारा पाउन धेरै गारो हुने देखिन्छ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरपरिवारबाट टाडा बस्नु पर्ने अवस्था आउनेछ । मनले चाहेको काम बन्ने देखिन्छ । कृषिजन्य कारोबारबाट सहयोग पुग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईको लागि केहि राम्रो दिन आएको देखिन्छ । सोचेको काम बन्ने खालको समय पनि रहेको छ । सेवा र सहयोगमा तपाईको मन जाने छ । विचार गर्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईको लागि लाभदयाक र आटेको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । धेरै बाकी रहेका कामहरु पुरा हुनेछन् । नयाँ उर्जा थपिने छ । आर्थिक लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तपाईको लागि त्यति नराम्रो रहेको छैन । विदेस यात्राको बारेमा आवश्यक सर सल्लाह हुने खालको दिन रहेको देखिन्छ । काम सम्पन्न हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईले सोच्दै नसोच्नु भएको कुरा हुने खालको समय रहेको देखिन्छ । विभिन्न ठाउँको यात्रा हुने छ । तपाईको मनमा त्येतिकै चिन्ता हुने खालको समय रहेको देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा मांगलिक काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । दान पुण्यको लागि उपयुक्त समय आएको देखिन्छ । विचार गर्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपहार आदि प्राप्त हुने खालको समय रहेको देखिन्छ । सरकारी नोकरीबाट राम्रो प्रगति हुने खालको समय रहेको देखिन्छ । विचार गर्नु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परिवारमा माया प्राप्त हुने खालको समय रहेको देखिन्छ । तपाईलाई आज कुनु पुरस्कार आउन सक्ने खालको दिन रहेको देखिन्छ । आर्हिक लाभ र खर्च दुवै हुने खालको समय रहेको देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाईले नचाहेको कुरासंग भैरभाव हुने खालको समय रहेको देखिन्छ । तुरुन्तै कुनै कुराको पनि निर्णय नगर्नु भए राम्रो हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन तपाईको लागि सामान्य रहेको देखिन्छ । तपाईका विरोधीहरुले विरोध गर्न छाड्ने छैनन् । सत्रु पराजित हुने तथा नयाँ कामको थालनी हुने खालको समय रहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad