Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बाहिर देशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्न माग

Company Register

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हवाइ मार्गबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले हवाइ मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। यससँगै ट्रान्जिट उडान रोक्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। सीसीएमसीले सीमा नाकामा पनि कडाइ गर्नुपर्न सरकारलाई सिफारिस गरेको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...