Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति फिलिपको निधन

Company Register

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ।

Advertisement

९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बिबिसिले जनाएको छ।​ फिलिपको जन्म १० जुन १९२१ मा ग्रिक दिपको कोर्फूमा भएको थियो।

फिलिपको बिहे एलिजाबेथ द्वितीय राजकुमारी हुनुभन्दा ५ वर्ष पहिले भएको थियो। उनीहरू सन् १९४७ मा एक भएका थिए। फिलिप र एलिजाबेथ द्वितियका ४ सन्तान, ८ नाति र १० पनाति छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...