Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७७ चैत २३ गते सोमवार, हेर्नुहोस् तपाइको आजको राशिफल

Company Register

तपाईको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्र तथा हितैषीको सहयोगले कामकाजमा सफलता प्राप्त हुनेछ, मान , पद प्रतिष्ठामा वृद्धि हुनेछ| मनमा उमङ्ग र उत्साहको संचार होला, तर उपरान्ह पछी पेट सम्बन्धी समस्याले सताउला| आजको दिन वृद्धहरुको सेवा गरेमा अझै राम्रो हुनेछ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थमा बाधा आउन सक्छ साबधानी अपनाउनु होला, पशुचौपाया तथा कृषि बाट नोक्सानी हुन सक्छ| शत्रु पक्ष बलवान हुनेछ, मन त्रसित तथा अस्थिर हुनेछ | आजको दिन पिपलमा जल चढाएर शुरु गर्दा राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राज्यपक्षबाट सहयोग प्राप्त हुनेछ, इज्जत प्रतिष्ठामा वृद्धि होला धार्मिक कार्यमा संलग्न हुन पाइएला, धन तथा मान प्राप्ति हुनेछ, बैदेसिक यात्राको लागि अवसर आउन सक्छ, व्यापार ब्यबसायका लागि पनि उत्तम समय रहेको छ | आजको दिन शिबजिलाइ बेलपत्र चढाउदा अझै राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरिरहेको कार्यमा अबरोध आउन सक्छ, खानपान तथा यात्रामा साबधानी अपनाउनु होला, गुप्त शत्रु सक्रिय हुनसक्छन, तर अपरान्ह पछी भने पराक्रम बढ्नेछ| परिवारको साथ् र सहयोगले अघि बढिनेछ| आजको दिन कसैलाई सहयोग गरेमा राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
इस्टमित्र तथा प्रियाजनले शंकाको दृष्टीले हेर्लान, पत्नी तथा पुत्रको असहयोगले मन खिन्न होला, दुखदायी यात्रा होला, अपरान्हपछी सुसमाचरले गर्दा थोरै भएपनि हर्षित हुनेछ| आजको दिन ससाना बालबालिका लाइ मिठाई खुवाएमा राम्रो हुनेछ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...