Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कति छ आज सुनको मूल्य ?

Company Register

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको दोस्रो दिन आज, आइतबारको तुलनामा सुनको मूल्यमा २०० रूपैयाँको गिरावट आएको हो ।

Advertisement

आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य आज ५ रूपैयाँले घटेर १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...