गायिका अन्जु पन्त र प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । उनीहरुको ‘उडायो पछ्यौरी’बोलको गीत रिलिज भएको हो ।

सार्वजनिक गीत बाल के. न्यौपानेले लेखेका हुन् । संगीत पनि गीतकार स्वयमले गरेका हुन् । गीतमा पुस्कर सुनुवारको संगीत संयोजन सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गरिमा शर्मा र सुरज श्रेष्ठले अभिनय गरेका छन् । सिरेन बरालले निर्देशन गरेको म्युजिक भिडियोमा सुबोल थापाको छायांकन रहेको छ । भिडियो सम्पादन दीपक गिरिले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू