काठमाडौं – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको नयाँ भिडियो ‘लिपुलेक’ सार्बजनिक भएको छ । धुर्मुस सुन्तलीको निर्देशनमा बनेको  ‘लिपुलेक’ सोमबार धुर्मुस सुन्तली युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको हो । यस भिडियोमा धुर्मुस र सुन्तलीको मुख्य अभिनय रहेको छ । 

भिडियो