2025-12-05 9:22 pm

सबिता ढुंगानाको लोकदोहोरी ‘सितल दिने कर्के नजरमा’ सार्बजनिक (भिडियो)

गायिका सबिता ढुंगानाको लोकदोहोरी ‘सितल दिने कर्के नजर’ बजारमा आएको छ।

गीतको लोक लय शब्द सबिता ढुंगाना स्वयमको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन्। गीतको निर्माण मिलन फिल्म्सले गरेको हो।

निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाईंको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन्। भिडिओमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ।

डीएआर मुभिज एण्ड फिल्म्स प्रालिको आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ।

https://www.youtube.com/watch?v=Q_z3mtEECZU&feature=emb_title

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad