यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


Advertisement
एजेन्सी – भारतीय चलचित्र ‘रुही’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा राजकुमार राव र जाह्नवी कपूर रहेका छन् ।
रुहीको भूमिकामा जान्वि देखिँदै छिन् जसलाई प्रेत आत्माले कब्जा गरेको छ । राजकुमार रुहीको प्रेमीको भूमिकामा छन् । अभिनीत हार्दिक मेहताले निर्देशन गरेको रुही हरर-कमेडी चलचित्र हो ।
चलचित्र दिनेश विजनले निर्माण गरेका हुन् जसले पहिला हरर-थ्रिलर सिनेमा ‘स्त्री’ बनाएका थिए । रुही ११ मार्चबाट प्रदर्शनमा आउँदै छ ।