काठमाडौँ – गायिका सिन्धु मल्लको नयाँ गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ । गीत गायनमा मल्ललाई सन्तु थापाले स्वरमा साथ दिएका छन् । सुरेश राना मगरको शब्द, संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दीपले गुरुङको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू