हेटौंडा–११ थानाभर्‍याङ्गमा एक युवकको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभ¥याङ्गमा आइतबार एक ग्यारेजमा काम गर्ने मजदुरको मेशिनमा च्यापेर मृत्यु भएको छ । बाराका कलैया उपमहानगरपालिकाका १९ बर्षीय अरबिन्द कुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ग्यारेजमा काम गर्दै आएका ठाकुरको मेशिनमा च्यापेर घटनास्थलमै मृत्यु भएको हो । ग्यारिजको लोथ मेशिन चलाउने क्रममा ठाकुरको घाटीमा लगाएको गलबन्दी मेशिनमा बेरिदा घाँटी च्याप्पिएर मृत्यु भएको प्रहरी जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad