Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

Company Register

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियोमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...