पक्राउ परेको ५ घण्टामै बिनाशर्त रिहा भईन् रामकुमारी झाँक्री

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेको ५ घण्टामा रिहा भएकी छन्। नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाले पाँच घण्टासम्म राखेर बिनाशर्त रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंमखुलबाट पक्राउ गरेको थियो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ मा रहेको राज्यविरुद्धको कसुर अन्तर्गतको दफा ५८ बमोजिम प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad