बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले फेरी यति धेरै कर्मचारीको माग गरेको छ । आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी पनि माग गरेको हो । यसअघि चौथो र पाँचौ तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौ तह अधिकृत स्तरका कर्मचारी माग गरेको हो । प्रदेश आयोगले १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाले जानकारी दिएको छ ।