यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

गायक संगीतकार चेतन सापकोटा सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित



Advertisement
हेटौडा – मकवानपुरे गायक तथा संगीतकार चेतन सापकोटा 2020 को सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित भएका छन् ।
Women’s Era & Media Group Nepal ले आयोजना गरेको Himalayan International Award 2021 मा सापकोटाको शब्द संग़ीत स्वरको गितमा ‘देशमा एउटा आर्को बुद्ध पठाई देउ’ गीत मार्फत सम्मानित भएका हुन् ।
राष्ट्रभाव झल्किएको यस गितको छायांकन नेपाल लगायत स्पेनको बिल्बाउमा गरिएको सापकोटाले बताए ।