Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक संगीतकार चेतन सापकोटा सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित

Company Register

Advertisement

हेटौडा – मकवानपुरे गायक तथा संगीतकार चेतन सापकोटा 2020 को सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित भएका छन् ।

Women’s Era & Media Group Nepal ले आयोजना गरेको Himalayan International Award 2021 मा सापकोटाको शब्द संग़ीत स्वरको गितमा ‘देशमा एउटा आर्को बुद्ध पठाई देउ’ गीत मार्फत सम्मानित भएका हुन् ।

राष्ट्रभाव झल्किएको यस गितको छायांकन नेपाल लगायत स्पेनको बिल्बाउमा गरिएको सापकोटाले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...