Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक अमृत सापकोटाको लोकदोहोरी गीत ‘वनमा तरुल’ सार्वजनिक (भिडियो सहित)

Company Register

काठमाडौं – गायक अमृत सापकोटाको लोकदोहोरी गीत ‘वनमा तरुल’ सार्वजनिक भएको छ। गीतमा सापकोटा र कमला घिमिरेको स्वर रहेको छ।

Advertisement

गीतको संगीत सर्जक खेम सेन्चुरीको रहेका छन्। शब्द नेत्र अर्यालको रहेको छ। गीतको भिडियोमा गौरव पहाडी र रियासा दाहालको अभिनय रहेको छ भने  निर्देशन सुनिल क्षेत्रीको रहेको छ। सापकोटाले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...