Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ सार्वजनिक

Company Register

काठमाण्डौं – सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको गीत सार्वजनिक भएको छ।

Advertisement

गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई अनुमति नेपालीले साथ दिएकी छन्। गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...