यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ सार्वजनिक


काठमाण्डौं – सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको गीत सार्वजनिक भएको छ।

Advertisement
गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई अनुमति नेपालीले साथ दिएकी छन्। गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको छ।