Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चन्द्रागिरिको आइपीओ भर्नेलाई केवलकार यात्रामा २५ प्रतिशत छुट

Company Register

काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले आइपीओ भरेका सबै लगानीकर्तालाई केवलकार यात्रा गर्दा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । आइपीओ भर्ने स्थानीय तथा सर्वसाधारण सबैले यो सुविधा पाउनेछन् । यो सुविधा पाउनका लागि स्थानीय तथा सर्वसाधारण सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ जना आवेदकले सेयर भरेको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्नेछ ।

यो योजना २०७७ माघ ५ गतेदेखि १ वर्ष सम्मका लागि मान्य हुनेछ । यसैबीच, चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं वार्षिक सधारण सभा पुस २९ गते सम्पन्न भएको छ । 

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...