काठमाडौं : गायक रोशन बालुवा र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘मायाकै संसार’ सार्वजनिक भएको छ।

शब्द लेखु सहयात्री रहेको गीतमा संगीत रोशन  आफैंले गरेका छन्। मदन खडकाले निर्देशन गरेको उक्त गीतको भिडियोमा उषा उप्रेती र दिनेश तामाङको अभिनय रहेको छ।

करन चैसिरको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियो ओएस आर डिजिटलको युटुयूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू