Menu

मकवानपुरको राक्सिराङ र कैलाशमा गाँजा खेती फडानी

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । ८५ जना प्रहरीको टोलीले ३२ विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठ र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरिक्षक विकाश कुमार तामाङको कमाण्डमा संयुक्त रुपमा खटिएको ८५ जना प्रहरी टोलीले गाँजा फडानी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad