Comments Add Comment

मकवानपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा बिहिबार साँझ थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा बिहिबार ३२ जनाको स्वाब परिक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुने मध्य ४ महिला र ८ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर