जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भिडभाड हुने खालका चाडवाड पर्व, जात्रा,मेला नमनाउनु अनुरोध गरेको छ। मंगलबार एक सुचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको जोखिम कायमै रहेकोले सार्वजनिक स्थानमा मनाईने पर्व , मेला , जात्रा जस्ता भिडभाड हुने कार्य नगर्न नमनाउनु अनुरोध गरिएको छ ।

20201124_172845-1606218308.jpg