Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपीएलको फाइनल आज , दुवै टिम उपाधि जित्ने दाउमा

Company Register

ईन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको १३औँ संस्करणको फाइनल खेल आज हुँदैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुने खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलो पटक फाइनल पुगेको हो । यस सिजन दिल्लीलाई तीन पटक हराइसकेको मुम्बई पाँचौँ पटक उपाधि जित्ने दाउमा छ । दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जित्न चाहन्छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...