Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

Company Register

काठमाडौँ – सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार ४ सय रुपियाँ घटेको छ । चाँदी पनि प्रतितोला ७० रुपियाँ घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपियाँमा कारोबार भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...