Comments Add Comment

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं – मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर