यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सुनको मूल्य तोलाको कति?


काठमाडौंं – आइतबार (आज) सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । आज चाँदी पनि २० रुपैयाँले बढेको हो ।

Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ, तेजावी सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।