Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको मूल्य तोलाको कति?

Company Register

काठमाडौंं – आइतबार (आज) सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । आज चाँदी पनि २० रुपैयाँले बढेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ, तेजावी सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...