पल शाह र दुर्गेश थापाको (तिहार गीत) ‘डन आयो डन’

अनलाइन पत्र संवाददाता२०७७-०७-२१ No Comments

दुर्गेश थापासहितको स्वर र नायक पल शाहको अभिनय रहेको नयाँ देउसी भैलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ह्याप्पी तिहार २ अन्तर्गत ‘डन आयो डन’मा दुर्गेश र योगेश काजीको स्वर रहेको छ । जसमा दुर्गेश थापाकै शब्द सृजना र संगीत समावेश छ । पछिल्लो समय म्युजिक भिडियोमा जोडीको रुपमा चर्चामा रहेका पल शाह र दुर्गेशको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । शिव विकको कोरियोग्राफी र निर्देशन रहेको ‘डन आयो डन’मा पल शाह, दुर्गेश थापा, योगेश काजी र शिव विककै अभिनय रहेको छ ।

https://youtu.be/PGqyCXWbb5E
Ad
Ad