मकवानपुरमा थपिए ५६ संक्रमित

मकवानपुरमा शुक्रबार बिहान थप ५६ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्रमा कात्र्तिक २० गते (हिजो) गरिएको ८९ जनाको स्वाब परिक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुने मध्य २८ महिला र २८ पुरुष रहेका छन् । संक्रमित हुने धेरै जसो हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् भने मनहरी , बागमती , बकैया र हेटौंडा बस्दै आएका इलामका एक पुरुष रहेका छन् । जुन संक्रमितको संख्या ४८ प्रतिशत रहेको छ ।

20201106_063028-1604623782.jpg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad