Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नरमान राईको निर्देशनमा ‘सागर बिचमा’ सार्वजनिक ( भिडियो )

Company Register

काठमाडौं -युवा निर्देशक नरमान राईको निर्देशनमा  ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

Advertisement

यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्।  गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्।  रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्।  नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।  

यस गीतको  गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन निर्माण टिमले  सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् । 

https://www.youtube.com/watch?v=V1ioDJXNXjA&feature=youtu.be
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...