यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


काठमाडौं । गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘ह्याप्पी तिहार–२ ‘डन आयो डन’ बोलको गीत सार्वजनिक गरेका हुन्।

Advertisement
थापालाई गायनमा योगेश काजीले पनि साथ दिएका छन्। गीतमा शब्द र संगीत दुर्गेश थापाकै छ । पल शाह, योगेश काजी, तथा दुर्गेश थापाको अभिनय रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।
भिडियो