Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक दुर्गेश थापाको ‘ह्याप्पी तिहार–२’ सार्वजनिक (भिडियो)

Company Register

काठमाडौं । गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘ह्याप्पी तिहार–२  ‘डन आयो डन’ बोलको गीत सार्वजनिक गरेका हुन्।

Advertisement

थापालाई गायनमा योगेश काजीले पनि साथ दिएका छन्। गीतमा शब्द र संगीत दुर्गेश थापाकै छ । पल शाह, योगेश काजी, तथा दुर्गेश थापाको अभिनय रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

भिडियो

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...