Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युटुबमा रिलिज भयो ‘ए मेरो हजुर ३’

Company Register

काठमाडौँ – चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । हलमा रिलिज भएको डेढ बर्षपछि रिलिज भएको यो चलचित्रलाई बिहीबार युट्वुबमा रिलिज गरिएको हो ।

Advertisement

चलचित्रको निर्देशन झरना थापाले गरेकी हुन् भन सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...