यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


काठमाडौँ – चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । हलमा रिलिज भएको डेढ बर्षपछि रिलिज भएको यो चलचित्रलाई बिहीबार युट्वुबमा रिलिज गरिएको हो ।

Advertisement
चलचित्रको निर्देशन झरना थापाले गरेकी हुन् भन सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।